अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम केसी चयन

विकल्प न्यूज/बेनी असोज २ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले शनिबार बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमितिचयन गरेको हो । सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, द्धितिय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक … Continue reading अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम केसी चयन